सरकार समाजवादको आधार तयार गर्न क्रियाशिल छ: प्रधानमन्त्री

फागुन १९, दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बतााएका छन् । शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार […]

पुरा पढ़नुश

ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी ठहर

बिरगञ्ज, १८ फागुन । मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।   गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।   अर्याल र भट्टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक र एसानुल […]

पुरा पढ़नुश

भाजपाले अभिनेता अक्षयकुमारलाइ उम्मेदवार बनाउन सक्ने

नयाँदिल्ली, १९ फागुन । भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा ३ लाख बराबरको प्याज तथा कपडा बरामद ।

बिरगंज ,१९ फागुन । भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब ३ लाख ३ हजार ३ सय १० रुपैयाँ बराबरको प्याज तथा विभिन्न किसिमका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा फागुन १८ गते दिउँसोको १२:३०बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ मिनाबजार स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्याज अनाधिकृतरूपमा […]

पुरा पढ़नुश

पौने तीन लाख बराबरको अबैध कपडा सशस्त्र प्रहरी बाराको नियन्त्रणमा ।

रसीद आलम,बारा,१९ फागुन । सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराका मातहत बोर्डर आउट पोष्ट बरैनियाले २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडा पक्राउ गरेको छ। फागुन १८ गते बिहान् १० बजेको समयमा बाराको बिश्रामपुर गाँउपालिका वर्डा नं.५ ईटियाहिबाट बिआर ०५ टि ११०५ नम्बरको भारतीय मोटरसाईकलको प्रयोग गरी अबैध […]

पुरा पढ़नुश

पर्सा:लागु औषध गाँजा सहित बाराका एक जना पक्राउ ।

रसीद आलम,बिरगंज ,१९ फागुन । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ। चेकजाँच गर्ने क्रममा लागु औषध गाँजा ६ के.जी.२०० ग्राम सहित बाराको परवानीपुर गाउँपलिका वडा नं.५ बहुअरी बस्ने बर्ष २६ को दिपक पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। फागुन १७ गते बेलुकी ३ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका […]

पुरा पढ़नुश

भारतः प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाइ मृत्युदण्डको सजायँ

कोलकत्ता, १८ फागुन । कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।   आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो ।   बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।सो हत्या सन् २०१५ […]

पुरा पढ़नुश

बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

ढाका, १८ फागुन । बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।   स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो संख्यामा मृत्यु भएको हो ।   सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका […]

पुरा पढ़नुश

बैज्ञानिकहरूको चेतावनी- ३ डिग्री मात्रै तापक्रम बढेमा ८० प्रतिशत हिमाल हिउँरहित हुने

लन्डन, १८ फागुन । बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा संकट गहिरिँदै गएको छ ।   यसैबीच एउटा नयाँ अनुसन्धानले एउटा डरलाग्दो कुरा खुलासा गरेको छ । नयाँ अनुसन्धानका अनुसार यदि ग्लोबल वार्मिङ ३ डिग्री सेल्सियसले मात्रै बढ्यो भने पनि हिमालय क्षेत्रको करिब ९० प्रतिशत भूभाग एक वर्षसम्म सुख्खा […]

पुरा पढ़नुश

आन्तरिक राजश्व अनुसन्धान पथलैयामा राजश्व संकलनमा वृद्धि

बारा, १८ फागुन । बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।   गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।   कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन […]

पुरा पढ़नुश