बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, समाधानका लागि कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको तत्काल हस्तक्षेप
वीरगञ्ज, असार १४ । वीरगञ्ज महानगरपालिकाको सरसफाइ व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा सरसफाइ कर्मीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण शहरको सरसफाइ सेवा प्रभावित हुने संकेत देखिएको छ भने सर्वसाधारणलाई […]
पुरा पढ़नुश