एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ

दार्चुला, १२ फागुन । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

पुरा पढ़नुश

रौतहटमा जग्गा बिबाद हुदाँ एकको मृत्यु

  रौतहट १२ फागुन। रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।   दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ।   दुर्गा भगवती  २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका […]

पुरा पढ़नुश

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि सुरु हुँदै

फागुन, ११ वीरगन्ज । वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो। महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए। यादवका […]

पुरा पढ़नुश

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

विराटनगर, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।   आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान […]

पुरा पढ़नुश

नागरिक उड्डयन प्राधिकरण,कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)।

काठमाडौ, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा […]

पुरा पढ़नुश

भारतले विकास गर्‍यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’

काठमाडौं, ११ फागुन । यदि तपाइँ एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्नको लागि अहिलेसम्म धेरैजसो ‘गुगल प्ले स्टोर’ प्रयोग गरेको हुनुपर्छ।   वास्तवमा ‘ गुगल प्ले स्टोर’ एन्ड्रोइड प्लेटफर्मण्क लागि संसारको सबैभन्दा लोकप्रिय एप स्टोर हो र त्यसैले धेरैजसो मानिसहरूले आफ्नो एन्ड्रोइड उपकरणहरूमा यस एप स्टोरबाट एपहरू डाउनलोड […]

पुरा पढ़नुश

नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे आराेप

नयाँदिल्ली, ११ फागुन । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ ।   अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेलायतको नागरिकता पाउनका लागि लण्डनमा […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ। साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको थियो ।  तर, बैठक […]

पुरा पढ़नुश

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

मुम्बइ, ११ फागुन । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् ।   अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् ।   […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा १० लाख बराबरको अबैध समान पक्राउ।

रसीद आलम ,बिरगंज ,१० फागुन । भन्सार छली चोरी पैठारी गरी ल्याएको १० लाख ०४ हजार ४ सय रुपैया बराबरको लत्ताकपडा तथा भाडाकुडा पर्सा प्रहरीले पक्राउ गरेको छ। फागुन ९ गते दिउँसो १ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईदगाह चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा तथा बिरियानी पकाउने भाडा […]

पुरा पढ़नुश