टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

काठमाडौँ,४ फागुन  । आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।   जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन […]

पुरा पढ़नुश

पुटिनले भने- ‘अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट’

मस्को, ४ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् । वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडेन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसकाे अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेकाे […]

पुरा पढ़नुश

महाभारतका ‘कृष्ण’ले दिए श्रीमतीबिरूद्द उजुरी, प्रहरीले छानबिन गर्दै

मुम्बइ, ४ फागुन । धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ ।   यसैबीच, नितिशको बारेमा ठूला समाचार बाहिर आएका छन्। सानो पर्दाका श्रीकृष्ण आफ्नी आईएएस अफिसर पत्नी स्मिता घाटेसँग दिक्क भइसकेका छन् । अभिनेताले आफूमाथि […]

पुरा पढ़नुश

प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं, ३ फागुन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।   हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको […]

पुरा पढ़नुश

ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ,१२ जना दोषी ठहर

काठमाडौं, ३ फागुन । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्। विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्। ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष […]

पुरा पढ़नुश

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय

काठमाडौं, ३ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो। ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना’धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह […]

पुरा पढ़नुश

बारा :३५ किलो चरेस सहित दुई भारतीय नागरिक पक्राउ

बारा, ३ फागुन । बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कारकार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला […]

पुरा पढ़नुश

दाङमा गोली हानी महिला प्रहरीको हत्या

दाङ, ३ फागुन । दाङमा गोली हानेर माहिला प्रहरीको  हत्या गरिएको छ। घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे। वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको  छ। गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई […]

पुरा पढ़नुश

पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो, एलपी ग्यासको मूल्य यथावत

काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको […]

पुरा पढ़नुश

ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर युवकको मृत्यु

रौतहट ३ फागुन ।  रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए। लगत्तै उपचारको लागि प्रादेशिक […]

पुरा पढ़नुश