प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

  सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले […]

पुरा पढ़नुश

अनलाईन बिल नभएको १८ लाख ३५ हजार बराबरको समान सहित पिकअप बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,३ फागुन । बारा प्रहरीले १८ लाख ३५ हजार १ सय २० रुपैया बराबरको समान सहित पिकअप पक्राउ गरेको  छ। फागुन २ गते राती १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट वीरगंज तर्फ जादै गरेको प्र.३-०१-०२२ च ०५८५ नम्बरको […]

पुरा पढ़नुश

कपिलवस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु

लुम्बिनी, ३ फागुन । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो। बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सुनौलो महाकाली यातायातले सञ्चालन […]

पुरा पढ़नुश

बारा:३२ लाख बराबरको खुद्रा सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

बारा, २ फागुन . प्रहरीले बाराबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।   वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत […]

पुरा पढ़नुश

६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, २ फागुन । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए। पोखरा-२ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद […]

पुरा पढ़नुश

सरस्वती पुजाकाे दिन के गर्ने, के नगर्ने ? जानी राखाैं

काठमाडाैं, २ फागुन । वसन्त पञ्चमी अर्थात सरस्वती पुजाकाे धार्मिक महत्व ठूलो रहेकाे छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पुजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस वर्ष बसन्त पञ्चमी फागुन २ […]

पुरा पढ़नुश

शाहरूख खानकी श्रीमतीले खोलिन मुम्बइमा रेष्टुरेन्ट

मुम्बइ, २ फागुन । शाहरुख खानकी पत्नी गौरी खान फिल्म निर्माता, उत्कृष्ट इन्टेरियर र फेसन डिजाइनर हुन्।   कपडाका साथसाथै उनले धेरै ठूला व्यक्तित्वको घर पनि डिजाइन गरेकी छिन् । गौरी खानको पनि धेरै सम्पत्ति छ । अब उनको सम्पत्ति अझै बढ्ने देखिएको छ ।   वास्तवमा गौरी खानले मुम्बईमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेकी छिन् […]

पुरा पढ़नुश

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ

राैतहट, २ फागुन।  रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ।   मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।   बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बाेर्डिङ्ग […]

पुरा पढ़नुश

७८ जना प्रहरी उपरीक्षकको सरूवा ,एसपी कुमोध ढुंगेलको पर्सामा।

बिरगंज ,२ फागुन । प्रहरी प्रधान कार्यालय नक्सालले आज ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सरुवाको निर्णय गरेका स्रोतले जनाएको छ। काठमाडौं परिसरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएका एसपी […]

पुरा पढ़नुश

उखुबारीमा आगो लगाउँदै थिए, आफैं जलेर बिते

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा, १ फागुन- उखुबारीमा जलेर एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरी रहेका छन्।   आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।   जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु […]

पुरा पढ़नुश