दाङमा गोली हानी महिला प्रहरीको हत्या

समाचार

दाङ, ३ फागुन । दाङमा गोली हानेर माहिला प्रहरीको  हत्या गरिएको छ।

घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको  छ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए। झाक्री नेपालगञ्ज तालिम केन्द्रमा  कार्यरत  प्रहरी रहेकाे बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *