पर्सा:४४ लाख भन्दा बढीका लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ।

रसीद आलम,बिरगंज ,२५ माघ। बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको  छ। माघ २४ गते राती १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.३ ख ४४१५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी तस्करीका रु.४४ लाख ५५ हजार ६ सय ८३ बराबरको सामानहरु लोड […]

पुरा पढ़नुश

गृहमन्त्री श्रेष्ठ महोत्तरीमा

  महोत्तरी, २५ माघ  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ महोत्तरी आइपुगेका छन् । बर्दिवासस्थित गौरिडाँडामा रहेको आधारशीलाको २१ औ वार्षिकोत्सवमा सहभागी हुन उनी बुधबार बेलुका महोत्तरी आइपुगेका हुन् । बिहीबार आधारशीलाको औपचारिक समारोहमा सम्बोधन गरेपछि गृहमन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन र निर्देशन गर्ने कार्यक्रम रहेको उनकाे निजी साचिवालायले जनाएकाे छ ।   यसैक्रममा अहिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण […]

पुरा पढ़नुश

यसरी पक्राउ परे व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना

काठमाडौं, २५ माघ । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन्।   […]

पुरा पढ़नुश

बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

काठमाडौं, २५ माघ ।  बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।   उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा

काठमाडौं, २५ माघ । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

पुरा पढ़नुश

कलंकी नापीका सर्वेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

काठमाडौं, २५ माघ । नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो। चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट […]

पुरा पढ़नुश

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

इस्लामबाद, २५ माघ । पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।   बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।   पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज […]

पुरा पढ़नुश

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

काठमाडौं, २५ माघ ।  हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ। यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ। यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री धारादेखि वायुमण्डलीय परिसंचरण ढाँचासम्म सबै कुरालाई आकार दिन्छ।   यदि हाम्रो ग्रह एक सेकेन्डको लागि पनि आफ्नो अक्षमा घुम्न रोक्छ भने के हुन्छ […]

पुरा पढ़नुश

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो। जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो। ‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला […]

पुरा पढ़नुश

पाकिस्तानः इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले

इस्लामबाद, २५ माघ । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।   पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन । पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ । हुलाक मार्फत […]

पुरा पढ़नुश