माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी

काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।   पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा बिद्यान प्रतिवेदन पेश गरेको छ । उक्त प्रस्ताब माथी स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ […]

पुरा पढ़नुश

चितवनमा ट्रकसँग बस ठोक्कियो, २० जना घाइते

चितवन,२७ माघ । चितवनमा गए राति बस दुर्घटन भएको छ ।   दुर्घटनमा परेर २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।   घाइते सबै बसका यात्रु रहेको […]

पुरा पढ़नुश

निर्वाचन जितेको इमरान खानको दाबी , एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर चुनावमा धादँली भएको छ’

इस्लामबाद, २७ माघ । पाकिस्तानमा निर्वाचनको मतगणना जारी छ । मतगणनामा पनि धेरै ढिलाइ भइरहेको देखिन्छ । यसैबीच, पूर्वप्रधानमन्त्री तथा  ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का संस्थापक इमरान खानले विजयी भएको दाबी गरेका छन् । इमरानले एआईमा आधारित आवाजको साथ ‘विजय स्पीच’ को भिडियो सार्वजनिक गरेका छन् । उनले  ‘पाकिस्तान मुस्लिम लिग–नवाज’ (पीएमएल–एन) प्रमुख नवाज शरीफको ‘लण्डन […]

पुरा पढ़नुश

पर्सा प्रहरीको ठुलो सफलता,१०५ ग्राम खैरो हिरोइन सहित एक महिला पक्राउ।

रसीद आलम,बिरगंज,२६ माघ। लागु औषध खैरो हिरोइन सहित एक जना महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। माघ २५ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी परवानीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक […]

पुरा पढ़नुश

आजदेखि ई–भिसा लागू

काठमाडौं, २६ माघ । ई–भिसा लागू भएको छ । शुक्रबारदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ ।   उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुआत गरेका हुन् । यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।

पुरा पढ़नुश

बारा प्रहरीद्वारा ६४ लाख बराबरको खुद्रा समान तथा ५ लाख बराबरको अबैध चामल सहित २ वटा ट्रक पक्राउ।

रसीद आलम,बारा ,२६ माघ। बारा प्रहरीले रु.६४ लाख १ हजार ६ सय ६५ रूपैया बराबरको खुद्रा समान सहित एउटा ट्रक तथा रु.५ लाख ५९ हजार रूपैया बराबरको अबैध चामल सहित एउटा ट्रक गरि जम्मा २ वटा ट्रक पक्राउ गरेको छ। चेकजाँच गर्ने क्रममा प्रहरी चौकी पथलैयाबाट खटिएका प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया […]

पुरा पढ़नुश

एकैदिन रोकियो चार बालविवाह

हेटौंडा, २६ माघ । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।   मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डद्वारा विज्ञहरुसँग छलफलः बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने घोषणा

काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए ।   हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी […]

पुरा पढ़नुश

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

काठमाडौं, २६ माघ । सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष […]

पुरा पढ़नुश

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं, २६ माघ । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्। गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ […]

पुरा पढ़नुश