अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, २८ माघ । कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आइतबारबाट सुरु भएको छ ।   विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल […]

पुरा पढ़नुश

विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छाैँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २८ माघ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् । विमानस्थलमा भएको प्रहरी र अध्यागमनका […]

पुरा पढ़नुश

राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

काठमाडौं, २८ माघ । कञ्चनपुर लालझाडी गाउँपालिका–३ का  राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् । पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो ।  उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो । आफन्तको […]

पुरा पढ़नुश

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत

चितवन, २८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।   चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।   पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न […]

पुरा पढ़नुश

मिथुन चक्रबर्ती कोलकत्ताको अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था खतरामुक्त

कोलकत्ता, २८ माघ । बलिउड अभिनेता मिथुन चक्रवर्तीको अवस्था सामान्य रहेको जनाइएको छ ।   छाती दुख्ने समस्याका कारण उनी हिजो बिहान कोलकाताको एक निजी अस्पतालमा भर्ना भएका थिए ।   अभिनेताबाट बीजेपी नेता बनेका मिथुन चक्रवर्तीलाई हिजो बिहान १०ः३० बजे अस्पतालमा भर्ना गरिएको थियो किनभने उनले निकै अस्वस्थ महसुस गरेका थिए। हाल उनको उपचार […]

पुरा पढ़नुश

पर्सा :नेकपा एमालेका अगुवा कार्यकर्ता भेला सम्पन्न ।

पर्सा,२७ माघ। नेकपा एमाले जगरनाथपुर गाउँ पालिका वडा न .२ जानकिटोलाद्वारा आयोजित अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले २०८४ सालको निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार बनाउन दाबी गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा गर्न तथा राष्ट्रिय आकान्क्षा साकार पार्न नेकपा एमाले […]

पुरा पढ़नुश

जितपुर सिमरा उद्योग बाणिज्य संघले पहिलो पटक महोत्सव गर्दै

  बारा, २७ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ ।   जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने भएको हो ।   आगामी फागुन १८ गते देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले […]

पुरा पढ़नुश

चीनसँगकाे सीमापार व्यापारले अर्थतन्त्रमा गुणात्मक अर्थ राख्छ : प्रधानमन्त्री

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन ।   नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन ।   […]

पुरा पढ़नुश

पर्सा :पटेर्वासुगौलीका इन्सपेक्टर केशरीको कमान्डमा लागु औषध सहित व्यक्ति पक्राउ ।

रसीद आलम,पर्सा,२७ माघ। जिल्ला प्रहरी कार्यालय पर्साका मातहत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको कमान्डमा खटिएका प्रहरी टोलीले लागु औषध सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा गाउँ बस्ने वर्ष २० को पुलेमन मुखिया रहेको प्रहरीले जनाएको छ। माघ २५ गते पुलेमन मुखियाको […]

पुरा पढ़नुश

१५ हजार घुस लिएको आरोपमा कलैया मालपोतका खरिदार साह दोषि ठहर

काठमाडौं, २७ माघ । भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले आज साहलाई दोषी ठहर गरेको हो। अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार […]

पुरा पढ़नुश