इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

इस्लामबाद, २१ माघ । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ ।   गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो ।   इमरान खानकी पहिलाे श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन […]

पुरा पढ़नुश

लाल सागर यात्रामा हुथीको डरले अष्ट्रेलियाको कार्गो जहाजमा १६ हजार बढी पशु अलपत्र

सिडनी, २१ माघ । अष्ट्रेलियाको तटमा फसेका हजारौं भेडा र गाईवस्तुहरूको चिन्ता बढ्दै गएको छ ।   अष्ट्रेलियाका अधिकारीहरूले इजरायली स्वामित्वको जहाजलाई जीवित कार्गो ढुवानी गर्ने आदेश दिए पनि ई लाल सागरमा हुथी विद्रोहीहरूले लक्षित गर्न सक्ने डरले स्वदेश फर्काउन आदेश दिएका छन ।   पश्चिमी अष्ट्रेलियामा रहेको एम भी बहिजामा १६,००० भन्दा बढी जनावरहरू […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा लाखौं मुल्य बराबरको अबैध प्याज पक्राउ।

रसीद आलम ,बारा,२० माघ। सशस्त्र प्रहरी बाराले २ लाख ७७ हजार ५ सय ६० रुपैया बराबरको भन्सार छलिएका अबैध प्याज पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल,नेपाल नं.१२ गण हे.क्वा.बारा मातहत सुरक्षा बेश जितपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा माघ १७ र १९ गते बिरगंजबाट काठमाडौतर्फ जादै गरेको क्रमशः प्र.२-०३-००१ च.३९५० नम्बरको बोलेरो गाडी र प्रदेश […]

पुरा पढ़नुश

पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’

मुम्बई, २० माघ । चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन् । आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् । जानौं पूनम आफैंले किन फैलाइन् मृत्युको झुटो अफवाह ? […]

पुरा पढ़नुश

बिमानस्थल सुरक्षा प्रमुख नेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले दिए राजीनामा

काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् ।   बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन । गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै […]

पुरा पढ़नुश

राैतहटमा खसीकाे मासु ९५० सम्म पाइने, बढीमा बिक्रि गरे ५१ हजार जरिबाना 

रौतहट २० माघ। रौतहटको  जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कार्वाही हुने निर्णय गरिएको छ।   बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ। स्थानिय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले […]

पुरा पढ़नुश

२५ लाख बराबरको खुद्रा समान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,२० माघ । बारा प्रहरीले २५ लाख बराबरको खुद्रा समान सहित एक ट्रकलाई पक्राउ गरेको  छ। माघ १८ गते राति ११:५० को समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.३.ख.७३११ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा विल विजक सन्कास्पद रहेको तथा विलविजकको […]

पुरा पढ़नुश

१५ दिनभित्र साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध

चितवन, २० माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो। भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा […]

पुरा पढ़नुश

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

काठमाडौं, २० माघ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलका निमित्त रजिष्ट्रार डा विश्व दवाडीका अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ९६ र बीडीएस तर्फ ६१ दशमलव शून्य पाँच प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा एमबीबीएसतर्फ […]

पुरा पढ़नुश

लागूऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ

काठमाडौं, २० माघ । अवैध लागूऔषधसहित प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल […]

पुरा पढ़नुश