पाकिस्तानलाई जासुसी गरेको आरोपमा भारतीय दुतावासका एक कर्मचारी पक्राउ।
मस्को, २२ माघ । भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन । उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस) ले रुसको मस्कोस्थित भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारी परराष्ट्र मन्त्रालयमा मल्टि टास्किङ स्टाफ […]
पुरा पढ़नुश