माओवादी संसदीय दलको बैठक जारी

राजनीति समाचार

काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ ।

 

सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

 

सोमवार ४ बजे देखी सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो ।

 

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *