केन्द्र र प्रदेश सरकारकाे बिबाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं, २४ माघ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।   संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको […]

पुरा पढ़नुश

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने

भक्तपुर, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा […]

पुरा पढ़नुश

६ महिनामा ट्राफिक कारबाहीबाट ७९ करोड ७२ लाख राजश्व संकलन

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, २३ माघ चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको छ। यो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो। उक्त राजश्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड […]

पुरा पढ़नुश

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं, २३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।   आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल […]

पुरा पढ़नुश

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

काठमाडौं, २३ माघ । भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम […]

पुरा पढ़नुश

ठगीको आरोपमा प्रधानाध्यापक पक्राउ

राजविराज, २३ माघ । सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका-७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार […]

पुरा पढ़नुश

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा, २३ माघ। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए। यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना […]

पुरा पढ़नुश

मकवानपुरमा जग्गा कारोबार घट्दा ७ कराेडले राजस्व संकलन गिरावट

हेटौंडा, २३ माघ । मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबारमा गिरावट आएको छ। कोभिड-१९ को महामारीयता सुस्ताएको जग्गा कारोबार अझै चल्न सकेको छैन। यसको असर राजस्व संकलनमा पनि परेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मालपोत कार्यालय मकवानपुरबाट १५ करोड ७८ लाख राजस्व संकलन भएको छ। अघिल्लो वर्षको तुलनामा यो रकम ७ करोडले कम छ। मालपोत कार्यालयका […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा करिब ३६ लाख बराबरको लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ।

पर्सा,२२ माघ। पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ। सोमबार राती १:१० बजेको समयमा गण्डकचोकमा पक्राउ गरिएको सो ट्रकलाई आवश्यक कारवाही गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा ३४ लाख बराबरको विभिन्न समान सहित ट्रक र पिकअपहरु पक्राउ।

रसीद आलम,बारा,२२ माघ। बारा प्रहरीले रु.३४ लाख ८७ हजार २ सय १८ बराबरको प्याज तथा किराना समान लोड रहेको ३ वटा ट्रक र ६ वटा पिकअप पक्राउ गरेको छ। विशेष सूचनाको अधारमा माघ २० गते जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा विल विजक भन्दा बढि लोड गरेको तथा स्रोत […]

पुरा पढ़नुश