ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

हेटौँडा, १९ माघ । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले […]

पुरा पढ़नुश

पर्सा:लागु औषध सहित एकजना भारतीय पक्राउ ।

बिरगंज ,१८ माघ। पर्सा प्रहरीले लागु औषध सहित एकजना भारतीयलाई नियन्त्रणमा लिएको छ। बिशेष सुचनाको अधारमा माघ १७ गते दिउँसो १२ :१० बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष २५ को धिरज कुमारलाई पक्राउ गरेको प्रहरीले […]

पुरा पढ़नुश

नेपाल आयल निगम अगाडि राखिएको पोलको रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो

  बारा, १८ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालय अगाडि राखिएको पोलको रडले छेडिएर बुधबार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो । […]

पुरा पढ़नुश

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने

  काठमाडौ , १८ माघ ।  दोस्राे चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ । डिसेम्बरमा सम्पन्न हुने भनिएको दोश्रो चरणको पाइपलाइनको काम मार्च मा समेत समपन्न नहुने देखिएको हो ।   डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म […]

पुरा पढ़नुश

विदेश भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं, १८ माघ । विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ […]

पुरा पढ़नुश

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो ।   जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय […]

पुरा पढ़नुश

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, १८ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै […]

पुरा पढ़नुश

लागू औषध सहित एकजना बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,१८ माघ। बारा प्रहरीले लागू औषध सहित एकजना २७ वर्षीय युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा माघ १६ गते ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडमा मिलन चौकतर्फ पैदल  जादै गरेको युवकलाई चेकजाँच गर्दा निजले बोकेको २ वटा झोला भित्रबाट ५/५ किलोको दरले १० किलो […]

पुरा पढ़नुश

जिराभवानी गाउँपालिका-३ मा लगाइएको गाँजा खेती पर्सा प्रहरी द्वारा फँडानी तथा नष्ट ।

बिरगंज ,१८ माघ। पर्सा प्रहरीले भारी मात्रामा गाँजा खेती फँडानी गरेको छ। जिराभवानी गा.पा. वडा नं. ३ स्थित सहजानपुरमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको १ कठ्ठामा एक हजार पचास गाँजाको बोट फडानी तथा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा बुधबार प्रहरी […]

पुरा पढ़नुश

अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना पक्राउ

काठमाडौं, १८ माघ । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ […]

पुरा पढ़नुश