बुहारीको हत्या आरोपमा सासु पक्राउ

सर्लाही, १८ माघ । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो। पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ। प्रहरीले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप […]

पुरा पढ़नुश

नेपाल आयल निगमः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौ, १८ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।   निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा […]

पुरा पढ़नुश

विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

दाङ, १७ माघ । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको […]

पुरा पढ़नुश

पर्सा:लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित तिनजनालाई बसपार्क प्रहरीद्वारा पक्राउ ।

रसीद आलम,बिरगंज,१७ माघ। लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित तिन जना मानिसहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी बसपार्कका वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम ढकालको कमान्डमा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दिउँसो १२ […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा ४२ लाख बराबरको समानसहित ट्रक पक्राउ।

बारा,रसीद आलम,१७ माघ। ४२ लाख बराबरको समान सहित एउटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ्। माघ १५ गते जिल्ला प्रहरी कार्यालय बाराका मातहत प्रहरी ईकाइ कार्यलयहरूबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको मुल्य रु.४२ लाख ४४ हजार ७ सय २७ रूपैया बराबरको गुटखा, चुरोट तथा विभिन्न खुद्रा सामानहरु […]

पुरा पढ़नुश

कोलम्बियामा १.३० लाख हजार डलर मूल्यका लोपोन्मुख भ्यागुतासहित महिला पक्राउ

कोलम्बिया, १७ माघ । एक ब्राजिलियन महिलालाई सोमबार कोलम्बियाको बोगोटाको विमानस्थलमा १३० वटा दुर्लभ विषालु डार्ट भ्यागुतासहित पक्राउ गरिएको छ ।   सो भ्यागुताको देश बाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा ती महिलालाइ पक्राउ गरिएको कोलम्बियाका अधिकारीहरूले बताएका छन्।   पक्राउ परेकी ती महिला एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलबाट पानामा हुँदै ब्राजिलको साओ पाउलो जाँदै गर्दा […]

पुरा पढ़नुश

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछः प्रधानमन्त्री

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका हुन । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै […]

पुरा पढ़नुश

प्रहरी समायोजन टुंग्याउन राष्ट्रिय समन्वय परिषदको बैठक बस्न सक्ने

काठमाडौं, १७ माघ । सम्भवतः आज राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैँछ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी समायोजन’ मुख्य अजेन्डामा छलफल हुने बुझिएकाे छ ।   नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नेबारेमा ५ वटा विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै […]

पुरा पढ़नुश

नेपाली सांसदकाे टाेली भारतीय संसदमा जाँदै, जानु अघि नेपाली दुतावासले दियाे ३ सुझाव

काठमाडौं, १७ माघ । भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाइ भब्य स्वागत गरिएको छ ।   भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाइ भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो  ।   ३० जनवरी देखी ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग […]

पुरा पढ़नुश

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

    रौतहट, १७ माघ ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी गर्ने दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको बताएका छन ।   विगत बर्षको तुलनामा जिल्लामा तस्करी देखि आपराधिक गतिविधि समेत न्यून भएको एसपी श्रेष्ठले दाबी गरेका छन। […]

पुरा पढ़नुश