भाटभटेनी डिपार्टमेन्ट स्टोर कर छलेकाेमा दोषी ठहर, नयाँ नजिर स्थापित

काठमाडौं, १७ माघ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।   सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको फैसलालाई मंगलबार सदर गर्दै भाटभटेनीले कर छलेको ठहर गरेको हो । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साको ठुलो सफलता ,बाराको सिमानाकाबाट भित्रीएका ३६ लाख बराबरको अबैध सामान पर्सामा पक्राउ।

बिरगंज ,१६ माघ। भारतबाट बाराको बलिरामपुर सिमानाका हुदै भित्रीएका लाखौं मुल्य बराबरको भन्सार छलिएका तस्करीका विभिन्न सामानहरु सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको छ। वीरगंज-१६ ईनर्वा र नगवाको बीचमा स्थित भुटनदेबी मन्दिर पछाडीबाट सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी)देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलीले विशेष सुचनाका आधारमा चेक […]

पुरा पढ़नुश

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग

काठमाडौं, १६ माघ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो। रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ। इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

पुरा पढ़नुश

एलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क, १६ माघ । पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ ।   एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेकाे हाे ।   स‌सारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी […]

पुरा पढ़नुश

राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं, १६ माघ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ।केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् उक्त […]

पुरा पढ़नुश

रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा, ८८ लाख बढी राजश्व संकलन

सञ्जय मिश्रा रौतहट, १५ माघ। पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ।   जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ। यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा […]

पुरा पढ़नुश

२२ ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौ, १५ माघ । ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो। नेपाल सरकारले सुचना जारी गदै कम्पनीहरु कालो सुचीमा परेको जनाएको हाे ।  कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ […]

पुरा पढ़नुश

पोखरामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पोखरा, १५ माघ । कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन्। शनिबार राति १०:३० बजे लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका-६ घिमिरेथरमा दुर्घटना न्यौपाने गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै […]

पुरा पढ़नुश

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज, १५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् ।   प्रधानमन्त्री […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साका डिएसपी देवेन्द्र बहादुर सिंहलाई उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान।

बिरगंज ,१५ माघ। बिरगंज भन्सार कार्यालयले प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहलाई उनको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गरेको छ। ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते एक कार्यक्रमबिच डिएसपी सिंहलाई सो प्रशंसा पत्र प्रदान गरिएको हो। प्रमुख जिल्ला अधिकारी पर्साको दिनेश सागर भुसालको […]

पुरा पढ़नुश