राजनीतिक दलले जनतालाई निरासा बाड्नु हुँदैनः प्रधानमन्त्री
काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए। […]
पुरा पढ़नुश