चन्द, थापा र लोहनीले एउटै मंचमा, राष्ट्रबादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड

काठमाडौं, १५ पुस । स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले एउटै मंचमा उभिएर राजा बिरेन्द्रको स्मरण गरेका छन् ।   उनीहरुले देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे उनिहरुले चर्चासमेत गरेका छन् ।   राप्रपा नेपालद्वारा […]

पुरा पढ़नुश

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई, १५ पुस । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ ।   जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।   छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी […]

पुरा पढ़नुश

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

काठमाडौं, १५ पुस। ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।   शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ । ‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति […]

पुरा पढ़नुश

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

काठमाडौं, १४ पुस । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो। पर्साका लागि अनिल शाहले […]

पुरा पढ़नुश

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने,बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर सन्दीप

काठमाडौं, १३ पुस । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्। सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने। […]

पुरा पढ़नुश

वडा अध्यक्ष रिहाईको माँग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

  सिरहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माँग गर्दै कर्जन्हा नगरपाकिला मेयरसहितका जनप्रतिनिधीले सडक जाम गरेका छन्। कानुन विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माँग गर्दै नगर प्रमुख भोला प्रसाद […]

पुरा पढ़नुश

नेपालगञ्ज नाकामा मात्रै तीन बर्षमा ३ हजार ५१० महिला बालबालिका हराएको उजुरी

नेपालगञ्ज, १४ पुस । मानव बेचविखन जस्तो जघन्य अपराध निराकरण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक रहेको निश्कर्ष निकालिएको छ ।   मानव बेचविखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजना तथा माईती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको संयोजनमा नेपालगञ्जमा आयोजित नेपाल–भारत मानव बेचबिखन बिरुद्धको कार्यशालामा बोल्दै समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले मानव बेचविखन […]

पुरा पढ़नुश

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुइँमा पढ्न बाध्य

  बारा, १४ पुस । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ ।   तर, बाराको आदर्श कोटवाल गाँउपालिका–५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल […]

पुरा पढ़नुश

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं, १४ पुस । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् ।   कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई […]

पुरा पढ़नुश

बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्रीकाे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल

काठमाडौं, १४ पुस । बालकुमारी घटनाको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरेका हुन् । ‘उक्त घटनाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज विहान वालुवाटारमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका […]

पुरा पढ़नुश