मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले भने, `प्रदेशलाई अधिकार सम्पन्न गराउन राजनीतिक दलसँग थप पहल गर्नेछु´

काठमाडौं, १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन […]

पुरा पढ़नुश

पर्सा- ११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

रसीद आलम,बिरगंज , १३ पुस । पर्सा- ११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।   शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा- ११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   पर्सा- ११ ले दिएको १०० रनको लक्ष्य पछाएको नेपाल आर्मी १६.२ ओभरमा अलआउट हुदै […]

पुरा पढ़नुश

वाईवाईको ट्रेडमार्क चोरी गरेकोमा करेन्ट चाउचाउलाई अदालतको झड्का

काठमाडौं, १३ पुस । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।   उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने रयापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । उच्च अदालत […]

पुरा पढ़नुश

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

रसीद आलम। काठमाडौै, १३ पुस ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ।   `कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी […]

पुरा पढ़नुश

बलात्कार आरोपमा सन्दीप दोषि ठहर,मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । 

काठमाडौं ,१३ पुस। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो । अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय […]

पुरा पढ़नुश

बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक थापाको कमान्डमा लाखौं मुल्य बराबरको कार तथा कपडा पक्राउ ।

रसीद आलम,बारा,१३ पुस। सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बारा मातहत नेपाल बोर्डर आउट पोष्ट बिओपी बरैनियाले लाखौं मुल्य बराबरको कार तथा कपडा पक्राउ गरेको छ। बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्ड खटिएका टोलिले भारतिय नम्बर प्लेट एसके ०१पि १९६० नम्बरको हुन्डाई सैन्टरो कार बाराको बिश्रामपुर गा.पा.-३ मुसहर्वा सीमा नाकाबाट नियन्त्रणमा लिएको सशस्त्र […]

पुरा पढ़नुश

अबैध उत्खननको आरोपमा २ वटा ट्याक्टर पक्राउ।

पर्सा,१३ पुस। भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा २ वटा ट्याक्टर पर्सा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार  बिहान् ९:४५ को समयमा  पर्साको पर्सागढी न. पा. वडा न. ३ मा रहेको भेडाहा खोलामा अबैध रुपमा बालुवा उत्खनन गरि टयाक्टरमा लोड भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली मातहत प्रहरी चौकी मिलन चौकबाट प्र […]

पुरा पढ़नुश

पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरीको सक्रियतामा फरार प्रतिवादी पक्राउ।

पर्सा,१३ पुस। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले करणी मुद्दामा फरार भएको प्रतिवादीलाई पक्राउ गरेको छ। पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीको कमान्डमा तथा ई.प्र.का. एकटाङ्गाको सन्युक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार बिहान् ११ बजेको समयमा पर्सागढी न.पा.वडा न. ७ रघुनाथपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका पर्सागढी न.पा. वडा न. ७ रघुनाथपुर […]

पुरा पढ़नुश

ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ

  बारा, १३ पुस । बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन […]

पुरा पढ़नुश

कोरोनाबाट भारतीय अभिनेता तथा राजनेता बिजयकान्तको निधन

हैदाराबाद, १३ पुस । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ ।   उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।   डीएमडीके पार्टीका संस्थापक विजयकान्त (७१)  चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यहीँ उनले अन्तिम सास फेरे । उनको […]

पुरा पढ़नुश