अवैध १९ लाखसहित एकजना पक्राउ

विराटनगर, १३ पुस । मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन् ।   विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।   साहबाट बरामद गरिएको नगद […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराई एक्सनमा, प्रहरी देखेपछि जुवाडेकाे भागाभाग

  रौतहट १३ पुस। मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईकाे निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ। डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुको भागाभाग भएको थियो।   पछिल्लो एक सातादेखि कटहरिया बजारभन्दा झण्डै […]

पुरा पढ़नुश

बैंकिङ लुटविरुद्ध आजपाको मधेश प्रदेश बन्दकाे कार्यक्रम

वीरगञ्ज, १३ पुस । आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । वीरगञ्जमा बिहीबार आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरुको विषयमा छलफल गरेको हो । उक्त माग पूरा गराउन भन्दै आजपाले आन्दोलनको घोषणा गरेको छ […]

पुरा पढ़नुश

तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार देखिएनन् : नैनसिंह महर

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्। तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न […]

पुरा पढ़नुश

बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

  रौतहट,१३ पुस । जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ वस्ने ३७ वर्षीय दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० वस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ […]

पुरा पढ़नुश

पर्सा:अबैध उत्खनन गरेको आरोपमा ६ वटा ट्याक्टर पक्राउ।

बिरगंज ,१२ पुस । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध उत्खनन गरि बालुवा लोड गरेको आरोपमा ६ वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको छ। पर्सा गढी न.पा.वडा न.३ स्थित भेडाहा खोलाबाट अबैध उत्खनन् भैरहेको विशेष सूचनाको आधारमा बिहीबार बिहान् ७ बजे सो ट्याक्टरहरुलाई बालुवा लोड रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली […]

पुरा पढ़नुश

क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई जारी, आजै फैसला आउन सक्ने

काठमाडौं, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ ।   बुधबार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने बिरुद्धको मुद्धामा सम्भवतः […]

पुरा पढ़नुश

सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाइ दिए धन्यबाद

मुम्बई, १२ पुस । सलमान खान आफ्नो ५८ औं जन्मदिनमा फ्यानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्टको बालकनीमा निस्केका छन । यस क्रममा उनले जन्मदिनको शुभकामना दिएका फ्यानहरुलाई धन्यवाद दिए ।   यो तस्विरहरु सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको बालकनीका हुन् । जो अभिनेता आज अर्थात २७ डिसेम्बरमा आफ्ना फ्यानहरुलाई भेट्न निस्केकमा थिए ।   वास्तवमा, २७ डिसेम्बरमा सलमान […]

पुरा पढ़नुश

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग

काठमाडौं, ११ पुस ।  आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ । विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ११ औं दिन पनि काठमाडौं त्रिपुरेश्वर स्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ । आम सम्पर्क […]

पुरा पढ़नुश

डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

काठमाडौं, ११ पुस । प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेको ठहर गर्दै मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ। प्रहरी वरिष्ठ […]

पुरा पढ़नुश