रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामढीबाट अपहरण मुक्त,अपहरणमा संलग्न ६ जना पक्राउ ।

  रौतहट, ११ पुस । भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।   उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएको छ ।   चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षिय कुष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ बर्षिय दिपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा करिब ६ लाख बराबरको कपडा पक्राउ ( भिडियो सहित)।

रसीद आलम,बिरगंज,११ पुस। सशस्त्र प्रहरी बल नेपाल पर्साले बिरगंज बाट अन्दाजी करिब रु.६ लाख बराबरको कपडा पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा पर्साको वीरगंज म.न.पा.-२४ बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई भन्डारण गरि राखिएको अवस्थामा सो अबैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१३ […]

पुरा पढ़नुश

दिल्लीस्थित इजरायली दुतावासमा भएको बिष्फोट, अनुसन्धान जारी

नयाँदिल्ली, ११ पुस । इजरायली दूतावास पछाडि विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।   अधिकारीहरूले भने कि दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला स्थित इजरायल दूतावास नजिकै विस्फोट भएको जानकारी प्राप्त गरेको थियो।   प्रहरी स्रोतका अनुसार इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र इजरायल दूतावास परिसर पछाडिको  विस्फोट स्थल […]

पुरा पढ़नुश

पीता अभिताभको कारण फिल्म पाउन नसकेका अभिषेक अन्ततः कसरी सफल भए त, जान्नुहोस्

मुम्बइ, ११ पुस । अभिषेक बच्चन बलिउडमा आएको धेरै वर्ष भइसकेको छ । उनले उद्योगमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । तर एक समय थियो जब कोही पनि उनलाइ आफनो फिल्ममा लिन चाहँदैनथे ।   अभिषेकलाई सधैं उनका पिता अमिताभ बच्चनसँग तुलना गरिन्थ्यो तर अब उनले आफ्नो उत्कृष्ट अभिनयले मानिसको धारणा बदलिसकेका छन् । […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल आज बाग्लुङ जाने

काठमाडौं, ११ पुस ।  राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन् ।   सो महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम […]

पुरा पढ़नुश

लाखौं मुल्य बराबरको तस्करीका कपडा र प्याज पक्राउ:सशस्त्र प्रहरी बल पर्सा( भिडियो सहित)।

रसीद आलम,बिरगंज ,११ पुस। सशस्त्र प्रहरी बल पर्साले करिब ३ लाख बराबरको भन्सार छलिएका विभिन्न समानहरु पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलिएका तस्करीका कपडा तथा प्याज पक्राउ गरेको  जनाएको छ। विशेष सूचनाको आधारमा बुधबार बिहान् ८बजेकाे समयमा बिरगंज महानगरपालिका-१६ भुटनदेबी स्थितबाट प्रस्ताबित सिमा […]

पुरा पढ़नुश

को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा सपथ खुवाएका हुन् । […]

पुरा पढ़नुश

हिटर बालेर सुत्दा श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

धुलिखेल, १० पुस । काभ्रेमा हिटर बालेर सुत्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमतीको उपचार भइरहेको छ । कोठामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी ८१ वर्षीया श्रीमती असनी लामाको उपचार भइरहेको छ । सोमबार राति कोठामा झ्याल–ढोका बन्द गरेर […]

पुरा पढ़नुश

देशबासीका नाममा सम्बोधन:भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छ ,उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ: प्रधानमन्त्री।

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन। देशमा एउटा “भिआइपी कल्चर” स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।   प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन ।   यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका […]

पुरा पढ़नुश