मानिस किन २०० बर्षसम्म बाँच्दैन, बैज्ञानिकहरु भन्छन, – ‘कारण हो डायनोसर’

काठमाडौं, १० पुस । मान्छे सय वर्ष बाँच्यो भने ठूलो कुरा हो । गाउँ गाउँमा सय वर्ष सम्म मानिस बाँच्यो भने ती मानिसलाई बाजासहित घुमाइन्छ, अझ हाम्रो समाजमा ८४ बर्ष लागे पछि चौरासी गर्ने चलन पनि छ ।   तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन १०० वर्ष मात्र मान्छे बाँच्छ र किन २ सय […]

पुरा पढ़नुश

सलमान खानले पक्राउ गराएको बलिउड समिक्षक केआरकेको आरोप

मुम्बई, १० पुस ।  चलचित्र समीक्षक तथा अभिनेता कमल रसिद खानलाई मुम्बई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ ।   यो जानकारी केआरके आफैले एक्स मार्फत दिएका छन् । केआरकेका अनुसार उनी नयाँ वर्ष मनाउन दुबई जाँदै थिए र त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभिनेताले आफ्नो गिरफ्तारीको लागि सलमान खानलाई दोष दिएकाे भारतीय […]

पुरा पढ़नुश

जिल्ला अदालत बाराद्वारा असक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

  बारा, १० पुस । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।   बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।   मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला […]

पुरा पढ़नुश

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता […]

पुरा पढ़नुश

संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन शीर्ष दलका नेता सहमत

काठमाडौं, ९ पुस । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेका हुन्। पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको […]

पुरा पढ़नुश

संस्कति मन्त्री किराँतीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गर्ने, काठमाडौंमा प्रदर्शन

काठमाडौं, ९ पुस । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ । मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन् ।   ‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल […]

पुरा पढ़नुश

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं, ९ ।  ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।   पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको […]

पुरा पढ़नुश

प्रधानमन्त्री कप महिला टी- २०: बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।   बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग […]

पुरा पढ़नुश

पर्सा:पटेर्वा सुगौलीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु ।

रसीद आलम,बिरगंज ,९ पुस। पर्साको पटेर्वा सुगौली गा.पा. वडा न २ को थरुहटी गाउँ देखि दुई सय मिटर उतर जङ्गलको खाली जग्गामा दिशा गर्न गएको बेला बाघको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बेलुका ६ बजेको समयमा दिशा गर्न गएको बेला बाघले आक्रमण गरेको र आक्रमण गरेको ठाउँ घट्नास्थल देखि […]

पुरा पढ़नुश

सलमान खानका भाइ अरबाज खानले गरे बिबाह

मुम्बइ, ९ पुस । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ ।   कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन ।  यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए । अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको […]

पुरा पढ़नुश