१ करोड १५ लाख बराबरको अबैध प्याज पक्राउ: बारा प्रहरी ।
बारा,रसीद आलम,९ पुस। भन्सार छली चोरी तस्करीका करिब १ करोड भन्दा बढीका अबैध प्याज बाराको विभिन्न ठाउँबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका चौकीहरु समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अबैध प्याज रु.१ करोड १५ लाख ८ हजार ७ सय मुल्य […]
पुरा पढ़नुश