मानव तस्करीको आंशकामा ३०३ भारतीय बाेकेकाे बिमान फ्रान्समा रोकाइयो, चेकजाँच हुदैँ

पेरिस, ७ पुस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ ।   मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय संगठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ ।   अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ। समाचार […]

पुरा पढ़नुश

नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु

भरतपुर, ७ पुस । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ३१ वर्षीया संगिता साह रहेकी छिन्। शुक्रबार दिउँसो पुलबाट हाम फाल्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले गम्भीर घाइते संगितालाई उद्धार गरी […]

पुरा पढ़नुश

पर्सा: करिब ४६ लाख बराबरको समानहरू सहित ट्रक पक्राउ।

बिरगंज ,६ पुस। बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। शुक्रबार राति १२:४० मा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई […]

पुरा पढ़नुश

पाँच वर्षीया बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्ध पक्राउ,बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

  सिरहा, ६ पुस । सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला बालिकालाई ललाइफकाई बलात्कार गरेको बालिकाका छिमेकीले जानकारी दिए। उनले घरका सवै मानिसहरू काम कामका गएका बेला बिहीबार अपरान्ह बालिकालाई ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बेलुकी अभिावक […]

पुरा पढ़नुश

बारा:बिओपी बरैनियाद्वारा लाखौं मुल्य बराबरको अबैध कपडा पक्राउ ।

बारा,६ पुस । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाले भन्सार छलीएका चोरी तस्करीका अबैध कपडाहरु पक्राउ गरेको जनाएको छ। पुस ५ गते बिश्रामपुर गा.पा.-३ स्थित मुसहर्वा सीमा ईलाकामा अवैध रुपमा भन्सार छलि ३ जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियावाट सशस्त्र प्रहरी सहायक निरीक्षक […]

पुरा पढ़नुश

कोभिडको नयाँ संस्करणबाट बेलायतमा धेरै संक्रमित, बिज्ञ भन्छन, ‘डराई हाल्नु पर्दैन्

लन्डन, ६ पुस । कोरोना भाइरसको नयाँ जेएनः १ संस्करणको खतरा लगातार बढिरहेको छ।   यदपी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामिनाथनले अहिले जनताले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन ।   समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा स्वामीनाथनले नयाँ संस्करणलाई चिन्तनको भिन्नता नभई रुचिको भिन्नता भनेर वर्णन गरिएको बताए। तर, यसपछि […]

पुरा पढ़नुश

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने

नयाँदिल्ली, ६ पुस । भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रों २६ जनवरीमा हुने गणतंत्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।   सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । गणतन्त्रका दिनका तयारी […]

पुरा पढ़नुश

३५.२३ करोडकाे ओपनिङ गरेकाे शाहरुख खानको डंकीले दोस्रो दिनको कति कमाउला ?

मुम्बइ, ६ पुस । राजकुमार हिरानीको फिल्म ‘डंकी’ हलमा हिजोबाट रिलिज भएको छ ।   सुपरस्टार शाहरूख खानको पछिल्लो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । तर, यी सबैबीचमा फिल्मले राम्रो कमाइ गरिरहेको छ ।   फ्यानहरू लामो समयदेखि शाहरुख खानको डङ्कीको प्रतिक्षामा थिए । पठान र जवानपछि शाहरुखको यो तेस्रो ठूलो बजेट फिल्म हो […]

पुरा पढ़नुश

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किराँतीका पुर्खा क्रिश्चियन थिए ?

काठमाडौं, ६ पुस । नेकपा एमालेका नेता भीम रावलले नागरिक उडडयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् । संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संबिधान बिराेधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका […]

पुरा पढ़नुश

भारतमा अब फर्जि सिम किन्नेलाई ३ बर्ष जेल सजायँ र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ६ पुस । भारत सरकारले देशमा नक्कली सिमकार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।   दूरसञ्चार विधेयक २०२३ संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।   […]

पुरा पढ़नुश