पर्सा:सीमा सुरक्षा गुल्म अलौका डिएसपी प्रदिप थापाको कमान्डमा १३ लाख बराबरको प्याज तथा मिनीट्रकसहित चालक पक्राउ।
रसीद आलम, बिरगंज ,५ पुस । सशस्त्र प्रहरी बल नं १३ गण पर्साको मातहतका प्रस्ताबित सीमा सुरक्षा गुल्म अलौले १४८ बोरा (करिब ७ क्विन्टल ) प्याज बोकेको मिनीट्रकसहित चालकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहिवार विरगंज महानगरपालिका वडा नं.२६ बाट गुल्म अलौको गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रदिप थापाको कमान्डमा खटिएको टोलीले से १ […]
पुरा पढ़नुश