अनुगमनको क्रममा मनोमानी देखिए पछि रातु नदी उत्त्खनन रोकियो

  महाेत्तरी, १८ पुस । जिल्लास्तरिय अनुगमनपछी रातु नदीमा भएको उत्त्खनन रोकिएको छ । अनुगमनका क्रममा भईरहेको उत्त्खनन प्रक्रियागत ढंगले नभएको भन्दै तत्काललाई उत्त्खनन रोकिएको अनुगमन समितिले जनाएको छ ।   मिडियावाट उत्त्खनन मापदण्डविपरित भएको समाचार सम्प्रेषण भएपछी सोमवार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरिक्षण भएको थियो । निरिक्षणका क्रममा कयौ मापदण्ड विपरित […]

पुरा पढ़नुश

जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।   इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ […]

पुरा पढ़नुश

अमेरिकाबाट लागु औषधको पार्सल मागाएको आरोपमा वीरगंज छपकैयाका तिनजना बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,१७ पुस। युनाईटेड स्टेट अफ अमेरिका(USA)बाट लागु औषधको पार्सल मागाएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१ छपकैयाका तिनजना व्यक्तिलाई कलैयाबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेको […]

पुरा पढ़नुश

जापानमा भुकम्पमा परी मर्नेको संख्या १५ पुग्यो

टोकियो, १७ पुस । उद्धारकर्ताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गर्दा मृतकको सङ्ख्या बढ्दै गएको छ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   सोमबार दिउँसो जापानको समयमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी जारी गरेपछि जमिनमा भाग्न बाध्य […]

पुरा पढ़नुश

शिक्षामा संरचनात्मक परिवर्तन जरूरी छ: प्रधानमन्त्री

काठमाडौ, १७ पुस  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले  भने,  ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका […]

पुरा पढ़नुश

कान्तिपुरविरुद्ध रवि लामिछानेको गाली बेइज्जतीको मुद्दा

काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । उनले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता हुन् । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा […]

पुरा पढ़नुश

भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा

नयाँदिल्ली, १७ पुस । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ ।   भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो।   ‘एक्स रे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पिएसएलभी–सी ५८ लाइ स्थानीय समय अनुसार […]

पुरा पढ़नुश

बालकुमारी घटना : मन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बन्यो– गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १७ पुस । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताएका छन् ।   सिंहदरबारमा सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक अध्ययनबाट आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको देखिएको बताए । […]

पुरा पढ़नुश

बारा:९३ लाख बराबरको खुद्रा सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बारा,१७ पुस । बारा प्रहरीले ९३ लाख रुपैयाँ बराबरको खुद्रा सामान सहित एक ट्रक नियन्त्रणमा लिएको जनाएको छ। विशेष सूचनाको आधारमा आइतबार राती १०:१५ को समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरको सामानसहितको ट्रक पक्राउ गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा बिरगंज […]

पुरा पढ़नुश

पटेर्वा सुगौली प्रहरीद्वारा अबैध उत्खननको आरोपमा २ वटा ट्याक्टर पक्राउ,चोरी तस्करीको काठ बरामद ।

रसीद आलम,पर्सा,१७ पुस। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध उत्खननको आरोपमा २ वटा ट्याक्टर पक्राउ गरेको छ। जङ्गलबाट हरियो काठ फडानी गरेको आरोपमा काठसहित २ वटा साईकल पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाएका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चौकी मिलन चौकबाट खटिएको सन्युक्त […]

पुरा पढ़नुश