नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

भक्तपुर, २० भदाै‌ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।   यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।   दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो […]

पुरा पढ़नुश

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दावी

नयाँदिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।   दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए ।   त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ।   आप स्रोतका […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा भन्सार छलिएका प्याज र ३० लाख बराबरको विभिन्न अबैध समान सहित ट्रक पक्राउ ।

रसीद आलम,बारा, १९ पुस। जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा भन्सार छलिएका अबैध प्याज र ३० लाख बराबरको विभिन्न खुद्रा किराना समानहरु सहित ट्रक नियन्त्रणमा लिएको छ। पुस १७ गते राती ११:३० बजेको समयाम प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा सर्लाहीबाट पोखरा जादै गरेको ग १ […]

पुरा पढ़नुश

भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १९ पुस । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन ।   दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन ।   आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको […]

पुरा पढ़नुश

भारतमा ‘मदर मिल्क बैंक’ खुल्दै, नबजात शिशुलाइ दुधको अभाव नहुने

चण्डीगढ, १९ पुस ।  स्वास्थ्य विभागका अनुसार प्रदेशका पाँच ठूला सहरमा रहेका ‘मदर मिल्क बैंक’ खुल्ने भएका छन ।   डा बीआर अम्बेडकर स्टेट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, मोहालीबाट यी बैंकहरू जनवरी महिनादेखि सुरु हुदैँछन्।   यी मिल्क बैंकहरूको उद्देश्य नवजात शिशुहरूलाई जन्मेको आधा घण्टाभित्र आमाको दूध उपलब्ध गराउनु हो।   कुनै न कुनै कारणले […]

पुरा पढ़नुश

भक्तपुरका मासु पसलहरुको अनुगमन : बिग्रेको मासु २२ किलो जफत गरी नष्ट

भक्तपुर, १८ पुस । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो । अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु छोपेर बेच्न निर्देशन दिएयो । अनुगमनमा तुल्सीनारायण शाहीको मासु पसल नवीकरण गर्न, मासुहरु खुल्ला राख्दा धुवा […]

पुरा पढ़नुश

अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौंः प्रधानमन्त्री

पुस १८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रभावित क्षेत्रमा क्षतिको आंकलन […]

पुरा पढ़नुश

टेस्ट क्रिकेट:भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट,भारत १५३ रनमा अलआउट

काठमाडौँ, १८ पुस । दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्टमा पहिलो दिन २० विकेट झरेको छ ।   टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ५५ रनमा अल आउट भएको थियो भने भारत पहिलो इनिंगमा १५३ रन बनाएर अलआउट भएको छ । भारतले ३४.५ ओभरमा अल आउट हुदै १५३ रन बनाएको थियो […]

पुरा पढ़नुश

पर्सा: लगभग २ करोड बराबरको औषधी तथा खुद्रा सामानहरू सहित तिनवटा ट्रक पक्राउ।

रसीद आलम,पर्सा,१८ पुस। बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको तिनवटा ट्रकलाई पर्सा प्रहरीले बिरगंज बाट नियन्त्रणमा लिएको छ।लगभग रु.२ करोड बराबरको सो सामानहरु रहेको अनुमान गरिएको छ। मंगलवार राती ११:४० बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको […]

पुरा पढ़नुश

जापानमा बिमान जल्दा पाँचजनाको मृत्यु

टोकियो, १८ पुस । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ । सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको […]

पुरा पढ़नुश