यी हुन कांग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म
काठमाडौं, २३ पुस। नेपाली कांग्रेसले चरम आन्तरिक बिबादका बिचमा राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको छ। जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार ९ सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो । यस्ता छन कांग्रेसको निर्णय: केन्द्रीय कार्यसम्पादन समितिको बैठकको […]
पुरा पढ़नुश