इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्योः रिपोर्ट

गाजा,२५ पुस । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा भएका छन ।   इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मंगलबार दिया अल काहलौत भने रिहा गरिएको छ । […]

पुरा पढ़नुश

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस्ः प्रधानमन्त्री

काठमाडौं, २४ पुस। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।   बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । । प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगार सूचना […]

पुरा पढ़नुश

पर्सा:लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ।

रसीद आलम,बिरगंज ,२४ पुस। लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित दुईजना मानिसहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको संयुक्त चेकिङ टोलीले सोमबार साझ ६ बजेको समयमा चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा न.८ स्थित […]

पुरा पढ़नुश

पर्सामा१६८ किलाे प्रतिबन्धित गाँजा सहित बलेरो पिकअप र दुई जना पक्राउ:सशस्त्र प्रहरी पर्सा।

पर्सा,२४ पुस। सशस्त्र प्रहरी बल नेपाल पर्साले १६८ किलाे गाजासहित बलेरो पिकअप र दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत  प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरकाे टोलिले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरीतर्फ जादै गरेको बा ११ च ९६८६ नम्वरको बलेरो पिकअपलाई नियन्त्रणमा लिएको छ। सो […]

पुरा पढ़नुश

हुस्सु लागेको बेला महोत्तरीमा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं, पुस २४ । महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीले बाए। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो छन्। दुबै जनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले […]

पुरा पढ़नुश

काठमाडौंबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ

काठमाडौं, २३ पुस । प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा […]

पुरा पढ़नुश

चुनाव जिते लगत्तै बंगालादेशी पुर्व क्रिकेटले फ्यानलाइ हाने थप्पड

ढाका, २४ पुस । बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।   तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।   भनिएको छ कि शकिब अल […]

पुरा पढ़नुश

पुनर्जन्म हुने भन्दै श्रीलंकामा आत्महत्या गर्न लगाइएकाे घटना खुलासा, ७ को शव फेला

कोलम्बो, २४ पुस । श्रीलंकाबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।   पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मंगलबार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   प्रहरीले […]

पुरा पढ़नुश

मधेशमा हुस्सुका कारण दिउँसै बत्ति बालेर सवारी चलाइँदै

पर्सा , २४ पुस । बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरीका कारण मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुदनु पर्ने अवस्था आएको छ। हुस्सु र शितहरीका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन्। चिसोका कारण पर्सा ,रौतहट लगायत मधेस प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। […]

पुरा पढ़नुश

पर्सा :४ लाख भन्दा बढी मुल्य बराबरको भैंसी पक्राउ(भिडियो सहित।

बिरगंज,२३ पुस। सशस्त्र प्रहरी बल नेपाल पर्साले रु.४ लाख ५१ हजार बराबरको २० वटा पशु चौपाया नियन्त्रणमा लिएको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साबाट खटिएको टोलिले सोमबार ४:३० बजेको समयमा पर्साको बिरगंज म.न. पा  २४ रमगढवामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको  ११ वटा भैसी र ९ वटा […]

पुरा पढ़नुश