पर्सा प्रहरीद्वारा भारतीय कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको तथा ओसार पसारमा सङ्ग्लन ३ वटा मोटरसाइकल भंसार बुझाइएको।

पर्सा,२५ पुस। पर्सा प्रहरीले भारतीय कुखुराको ८००० गोटा चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको अवस्थामा पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी स्थित सडकखण्डमा सो भारतीय कुखुराको चल्ला पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी तस्करहरु […]

पुरा पढ़नुश

बम्जन पक्रने ‘अपरेसन ब्लू’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियाे पक्राउ (अन्तरकथा)

सम्पत्तिको थुप्रो पार्दै घरजम, घरभित्रै शारीरिक अभ्यास गर्ने बमजनको ‘क्लब’ काठमाडौं, २५ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।   उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।   […]

पुरा पढ़नुश

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।   बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।   यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ ।

पुरा पढ़नुश

सीआईबीले सार्वजनिक गर्‍यो तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित

काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो  । उनीमाथि  व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ ।   बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ […]

पुरा पढ़नुश

बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीपमाथिको सजाय आज तोकिँदै

काठमाडौं, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथिको सजाय आज तोकिने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो। तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने […]

पुरा पढ़नुश

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

काठमाडौं, २५ पुस । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड-१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो। महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि […]

पुरा पढ़नुश

आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं, २५ पुस । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।  

पुरा पढ़नुश

जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ। बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ। पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। पुस २७ […]

पुरा पढ़नुश

एनआइसी एसिया बैंकले घटायो ब्याजदर

काठमाडौ, २५ पुस । एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएके छ ।   बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ । उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो ।   बैंकको अधिकतम […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ ।

बिरगंज,२४ पुस। पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रकलाई गण्डकचोकबाट पक्राउ गरेको छ। सोमबार राती ११:४५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट रुपनदेहीतर्फ जाँदै गरेको सूचनाको आधारमा […]

पुरा पढ़नुश