सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

समाचार

काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

 

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।

 

यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *