धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा

काठमाडौं, ११ मंसिर । विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा आराजक अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। आजको प्रदर्शनमा प्रसाईं समर्थकले केहीबेर ढुंगामुढँ गरेपछि गौशालामा तनाव भएको थियो। प्रसाईं समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ।

पुरा पढ़नुश

लागुऔषधसहित बिरगंजबाट ५ जना लगायत देशका विभिन्न स्थानबाट ११ जना पक्राउ।

काठमाडौं,११मंसिर । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । पर्साको बिरगंजमा प्रहरी चौकी ईनार्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक संतोष केसीको कमान्डमा लागू औषध डाइजोपाम ३० एम्पुल,फेनारगन ३० एम्पुल,नुरफिन ३० एम्पुल तथा नाइट्राभेट ट्याबलेट १२०० पिस सहित ५ जनालाई मंसिर ९ मा बिरगंज १६ रजत जयन्ती चौक बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

मुम्बइ, ११ मंसिर । शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन्  ।   शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ । सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो […]

पुरा पढ़नुश

एनएसएल: धनगढीले वीरगन्जलाई २-१ ले हरायो

काठमाडौँ, ११ मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो । धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक […]

पुरा पढ़नुश

भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद, ११ मंसिर  । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् ।   हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् ।   महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई […]

पुरा पढ़नुश

गुजरातमा चटयाङमा परेर १३ जनाको मृत्यु

गुजरात, ११ मंसिर । गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ ।   गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन ।   चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको […]

पुरा पढ़नुश

आइपिएल: १० फ्रेन्चाईजीले रिलिज गरे खेलाडी, को को परे ?

काठमाडौँ, ११ मङ्सिर । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आउदो सिजनका लागि खेलाडी रिटेन र रिलिज गर्ने समय सकिएको छ । डिसेम्बर १९ मा हुने अक्सन अघि आइपिएलले खेलाडी रिटेन र रिलिजका लागि नोभेम्बर २६ को अपराहन्न ४: १५ बजेसम्मको समय दिएको थियो । सोहि अनुसार आइपिएलका १० टिमले आफ्ना रिटेन गरेका र रिलिज गरेका खेलाडी […]

पुरा पढ़नुश

चीनमा फैलियो ‘रहस्यमय’ रोग, डब्लुएचओले भन्यो यथार्थ सार्बजनिक गर

बेइजिङ, ११ मंसिर  । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ ।   जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।   यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।   उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।   भियनामा मंसिर १२ देखि १५ गतेसम्म इन्टरपोलको महासभा हुँदै छ ।   महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले […]

पुरा पढ़नुश

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली, १० मंसिर  । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले […]

पुरा पढ़नुश