पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकार माथी बेलायतमा एसिड प्रहार

लन्डन, १२ मंसिर । हाल जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका सल्लाहकारले आफूमाथी एसिड आक्रमण भएको बताएका छन् । हाल बेलायतमा रहेको सल्लाहकार मिर्जा शहजाद अकबरले घरबाहिर एसिड आक्रमणको सिकार भएको बताएका हुन ।   अकबरले आक्रमणमा प्रयोग गरिएको केमिकलले उनको आँखा छुटेको तर शरीरमा चोटपटक भने नलागेको बताए । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ […]

पुरा पढ़नुश

हिटलरले बाल्टिक सागरमा लुकाएको ४० हजार टन रसायनिक हतियार खोजिदैँ

मस्को, १२ मंसिर  । रुस–युक्रेन युद्धको यो घडीमा एउटा ठूलो खबर आएको छ ।   यदि यो समाचार वास्तविकतामा परिणत भयो भने विश्वास गर्नुहोस् कि यसले संसारमा अहिलेसम्मकै ठूलो विनाश निम्त्याउने छ।   दोस्रो विश्वयुद्धपछि जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गर्दा हिटलरको सेनासँग भएका रासायनिक हतियारहरू बाल्टिक सागरमा गाडिएको दाबी धेरै सञ्चारमाध्यममा भइरहेको छ ।   […]

पुरा पढ़नुश

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्सा, १२ मंसिर । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा […]

पुरा पढ़नुश

४ महिना लगाएर बनाइएको थियो ‘एनिमल’को ५ सय केजीको मेशिनगन

चेन्नइ, १२ मंसिर । रणवीर कपूर, रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूरको फिल्म एनिमलको प्रमोशनल कार्यक्रम चेन्नईमा भएको थियो।   पत्रकार सम्मेलनको क्रममा टोलीले ट्रेलरमा देखाइएको मेसिन गनको दृश्यको प्रामाणिकतामा उठेका प्रश्नहरूको जवाफ दिएका छन ।   वास्तवमा, यो दृश्य सोशल मिडियामा धेरै ट्रोल भएको थियो, त्यसैले निर्माताहरूले आफैं यसको सत्यको बारेमा कुरा गर्ने […]

पुरा पढ़नुश

एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुदैँ

काठमाडौं, १२ मंसिर  । प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ ।   दार्चुला जिल्लामा आज देखी सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ ।   सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् ।   नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट […]

पुरा पढ़नुश

कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम,हमास इजरायल बिच युद्द बिरामको अमेरिकाद्दारा स्वागत।

गाजा, १२ मंसिर  । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ । सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन ।   ‘कतार राज्य यो घोषणा गर्दछ कि हाल चलिरहेको युद्दको मध्यस्थताको एक भागको रूपमा गाजा पट्टीमा मानवीय युद्धविराम थप […]

पुरा पढ़नुश

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं, ११ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि  सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन […]

पुरा पढ़नुश

कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन सक्दैन : शेरबहादुर देउवा

चिततवन, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएएको भन्दै उनले राजतन्त्रको […]

पुरा पढ़नुश

बुधबार प्रधानमन्त्री प्रचण्ड यूएई जाने

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् । यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन […]

पुरा पढ़नुश

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित मोतिहारीका खान पक्राउ

काठमाडौं, ११ मंसिर ।  काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो […]

पुरा पढ़नुश