एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

काठमाडौं, १३ मंसिर । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक […]

पुरा पढ़नुश

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने भएका हुन् । बिहीबार सुरु हुन लागेको कोप २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार […]

पुरा पढ़नुश

३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा

काठमाडौं, १३ मंसिर । अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिइएको हो। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि […]

पुरा पढ़नुश

मकवानपुरबाट कटुवा पेस्तोल र गोली बरामद

काठमाडौं, १३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो। एक जना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी आउने चाल पाएपछि उक्त व्यक्ति पेस्तोलसहितको […]

पुरा पढ़नुश

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता, श्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ ।

रसीद आलम, बिरगंज ,१२ मंसिर । सशस्त्र प्रहरी बल पर्साले ठुलो सफलता हात पारेको छ।सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नेपाली रुपैया दशलाख सहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंगलवार दिउँसो १ बजेको समयमा सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको सन्युक्त टोलीले […]

पुरा पढ़नुश

देशभरिका कारागारमा योग शिविर चलाइने

काठमाडौं, १२ मंसिर । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ।   उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना […]

पुरा पढ़नुश

स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं, १२ मंसिर । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  साथै सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।   उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सो क्रममा भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका […]

पुरा पढ़नुश

बारा:करिब २४ लाख बराबरको सामानसहित ट्रक पक्राउ।

बारा,१२ मंसिर । भन्सार छलिएका करिब २४ लाख बराबरको अबैध सामानहरु सहित एउटा ट्रक बारा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोमबार खटिएका प्रहरी टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया र जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंजमा चेकजाँचको क्रममा लु २ ख ६३७ नम्बरको ट्रकबाट दाल-१ ट्रक तथा लु २ ख ६८७४ नम्बरको यात्रुबाहक बसबाट […]

पुरा पढ़नुश