जासुसीको आरोपमा पक्राउ परेका भारतीय नौ सेना कतारमा मृत्युदण्डको भागीदार
कतार, १० कार्तिक । कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई घेरा हाल्न थालेका छन् । संसदमा यस विषयमा छलफल गर्दा सरकारले गम्भीरताका साथ नदिएको बताएका थिए […]
पुरा पढ़नुश