बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा मकवानपुरमा एकको मृत्यु

हेटौंडा, १२ कार्तिक । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।   झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका […]

पुरा पढ़नुश

अमेरिकामा गर्भवती मोडेलको हत्या, शव भेटियाे फ्रिजमा

लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् ।   अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला माेडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।   ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् […]

पुरा पढ़नुश

बारा:सशस्त्र प्रहरी वल बिओपी बरैनियाद्वारा ५ लाख बराबरको विभिन्न अबैध समानहरु बरामद ।

बारा,११ कार्तिक । सशस्त्र प्रहरी वल बारा बिओपी बरैनियाले आफ्नो जिम्मेवारी क्षेत्र भित्र कार्तिक महिनाको पहिलो साता सम्म भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न किराना सामनहरु, कपडा ,कुखुरा २०० केजि, सुजि लगायतका सामाग्री रु.५ लाख बराबरको बरामद गरेको जनाएको छ। बिओपी बरैनियाका तुलनात्मक तथ्याङ्क अनुसार  आ.ब.२०८०/०८१को साउनमा रु.१९ लाख ४५ हजार १ सय ५५,भाद्रमा […]

पुरा पढ़नुश

चन्द्र गहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

काठमाडौं, ११ कार्तिक । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।   चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।   नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।   उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको […]

पुरा पढ़नुश

गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने इजरायलको भनाई

तेल अहिव, ११ कार्तिक । इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।   अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।   कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।  

पुरा पढ़नुश

बिरगंज ७ का वडाध्यक्ष महर्जन माथि भएको कुटपिट र अपमानको घटनालाई लिएर नेपाली काङ्ग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो ।

पर्सा ,१० कार्तिक ।वीरगंज महानगरपालिका वार्ड नंबर ७ का वडाध्यक्ष हिराकाजी महर्जन माथि भएको कुटपिट र अपमानको घटनालाई लिएर नेपाली काङ्ग्रेस पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापनपत्र बुझाएको जानकारी गराएको छ। नेपाली काङ्ग्रेसले बुझाएको ज्ञापनपत्र यस प्रकार छ : नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्सा २०८०/०७/१० पस प्र. नं. प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला […]

पुरा पढ़नुश

युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

काठमाडौं, १० कात्तिक । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।   त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो । टस हारेर ब्याटीङमा उत्रेको […]

पुरा पढ़नुश

यस बर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस बर्षका कुख्यात गोली काण्ड

वासिंगटन डिसी, १० कार्तिक । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् ।   गत बुधवार अर्थात अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।   तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् […]

पुरा पढ़नुश

गाजाँमा मारिने प्यालेस्टाइनीकाे संख्या ७ हजार नाघ्याे, हमास प्रतिनिधि पुगे मस्को

गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ ।   इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ ।   अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा […]

पुरा पढ़नुश