पर्सा:४६ लाख भन्दा बढीका विभिन्न सामानहरू लोड रहेको ट्रक पक्राउ ।
रसीद आलम,बिरगंज ,१४ कार्तिक । बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्तिक १२ गते ११:३० बजे रातीमा बिल विजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ […]
पुरा पढ़नुश