सशस्त्र प्रहरी बलद्वारा नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको शुरुवात।
रसीद आलम,मधेस प्रदेश ,१६ कार्तिक । सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ । मर्मतको शुरुवात बिहिबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो । सीमा स्तम्भ […]
पुरा पढ़नुश