प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ। बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।

पुरा पढ़नुश

खसी भन्दै बाख्राको मासु बेच्दा प्रहरी फन्दामा

जनकपुरधाम, १७ कार्तिक । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन्। उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ। बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको […]

पुरा पढ़नुश

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्करका मानव सेवा समर्पित सरहानिय कार्य।(भिडियो सहित)

रसीद आलम,बिरगंज ,१७ कार्तिक । ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले एक ७५ वर्षीय वृद्धलाई रक्तदान गरि नयाँ जिवनदान दिने प्रयास गरेका छन् । रौतहटका फतुवा बिजयपुर न.पा. ३ निवासी वर्ष ७५ को शिव गुलाम बैठाले जीवन मृत्युसंग लडिरहेको बेला प्रहरी निरीक्षक भाष्करले डिउटीकै समयमा सहयोग गरि मानव सेवा समर्पित सरहानिय कार्य गरेका […]

पुरा पढ़नुश

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।   उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरुको लाइसेन्स निलम्बन गरिएको र थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही […]

पुरा पढ़नुश

पर्सा:लगभग एक करोड बराबरको सामानहरू सहित ट्रक पक्राउ ।

बिरगंज ,१७ कार्तिक । लगभग एक करोड बराबरको बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक बिरगंजमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार कार्तिक १५ मा ११:३० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा […]

पुरा पढ़नुश

हमासको कब्जाबाट बिपिनलाइ छुटाउन कुटनीतिक पहल पुगेन्ः कमल थापा

काठमाडौं, १७ कार्तिक । प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्बत्र आलोचना भईरहेको छ ।   यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिबन्दले हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा जोड गरेका छन् । ‘ईजरायली सरकारका अनुसार नेपाली बिद्यार्थी विपिन जोशी हमासको कब्जामा […]

पुरा पढ़नुश

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

काठमाडौं, १७ असोज । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ।   चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

पुरा पढ़नुश

स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

परासी, १७ कार्तिक । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ।   पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।   भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम […]

पुरा पढ़नुश

नेपाल प्रहरीको प्रावधिक समुहतर्फ जागिर खुल्यो

काठमाडौं, १७ कार्तिक । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ ।   नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको […]

पुरा पढ़नुश

नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आब्हान

काठमाडौं, १७ कार्तिक । नेपाली सेनामा जागिर खुलेको छ ।   सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो ।   सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्बजनिक सुचना जारी गरी आवेदन माग गरेको हो ।   नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट […]

पुरा पढ़नुश