भुकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित

काठमाडौं, १८ कार्तिक । भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ ।   नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।   कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस […]

पुरा पढ़नुश

१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।   आवाश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र […]

पुरा पढ़नुश

भुकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो

सुर्खेत, १८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका […]

पुरा पढ़नुश

नेपाललाई आवाश्यक पर्ने सबै सहयोग गर्न भारत तयारः नरेन्द्र मोदी

काठमाडौं, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन ।   उनले नेपाललाइ परिररहेको दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै […]

पुरा पढ़नुश

एमाले अध्यक्ष केपी शर्मा ओली बिरगञ्जमा,पर्सा एमालेको चियापान कार्यक्रम स्थगित

बिरगञ्ज, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरगञ्ज आईपुगेका छन् । नेकपा एमाले मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम गराउनका लागि ओली बिरगञ्ज आईपुगेका हुन् । ‘मधेश प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रम पार्टी अध्यक्ष कमरेड केपी ओलीको प्रमुख आतिथ्यतामा अपरान्ह १२ बजे टाउन हलमा हुने व्यहोरा जानकारी गराइन्छ, जसका लागि पार्टी अध्यक्ष […]

पुरा पढ़नुश

भुकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त […]

पुरा पढ़नुश

गृह मन्त्रालयमा आकस्मिक बैठक जारी

काठमाडौं, १८ कार्तिक । भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ ।   जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाईएको हो […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा रक्तदान कार्यक्रम।

बिरगंज ,१८ कार्तिक । “ रक्तदान गरौं, जिवनदान गरौं” भन्ने नाराका साथ सामूदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ ले १६ औँ रक्तदान कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा जनसमुदाय,रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेको  सामुदायिक सेवा केन्द्रको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् । २०८० कार्तिक १८ गते शनिबार विहान ७:३० वजे वीरगंज-२ […]

पुरा पढ़नुश

युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट,टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं, १७ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।   फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।   नेपाललाई जिताउन […]

पुरा पढ़नुश

विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

मोरङ, १७ कात्तिक । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् ।   जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार […]

पुरा पढ़नुश