नेपाललाई आवाश्यक पर्ने सबै सहयोग गर्न भारत तयारः नरेन्द्र मोदी

समाचार

काठमाडौं, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन ।

 

उनले नेपाललाइ परिररहेको दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेकोसमेत प्रतिबद्दता जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *