सिरहामा विद्यालयमै पासो लागेको अवस्थामा भेटिए प्रधानाध्यपक

  सिरहा, १९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्। बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको […]

पुरा पढ़नुश

आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।   चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ  ।   सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै […]

पुरा पढ़नुश

सरकार बिरोधी प्रदर्शन गर्ने तीनजना इजरायली प्रहरी नियन्त्रणमा

तेल अहिब, १९ कार्तिक । इजरायल प्रहरीले जेरुसेलममा सरकार विरोधी प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । इजरायली प्रहरीले शनिबार जेरुसेलममा सरकार विरोधी प्रदर्शनका क्रममा तीन जनालाई पक्राउ गरेको जनाएको हो ।   अक्टोबर ७ मा हमासको आक्रमण रोक्न इजरायलको असफलताको विरोध गर्न सयौं मानिसहरू भेला भएका थिए, जसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा […]

पुरा पढ़नुश

प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनवाट पक्राउ

लन्डन, १९ कार्तिक । प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनमा पक्राउ परेका छन् ।   जातीय घृणा, जातीय उत्प्रेरित अपराध, हिंसा र एक प्रहरी अधिकारीलाई आक्रमण गर्ने जस्ता अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ ।   शनिबार प्यालेस्टिनी समर्थकहरूले लन्डनको मुख्य सडकमा र्‍याली निकालेका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाका […]

पुरा पढ़नुश

आज हुने फाइनलको टिकट बिक्रिबाट प्राप्त रकमको ५०% भुकम्प पीडितलाईः क्यान

काठमाडौं, १९ कार्तिक । नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ ।   जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।   ‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार […]

पुरा पढ़नुश

अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

काठमाडौं, १९ कार्तिक । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।     शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।   नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका […]

पुरा पढ़नुश

प्रति दिन लगभग ३० सहायता ट्रकहरू गाजामा

गाजा, १९ कार्तिक । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शनिबार ३० थप सहायता ट्रकहरू प्राप्त गरेको जनाएको छ ।   यो संख्या अक्टोबर २१ पछि प्रति दिन आउने ट्रकहरूको संख्या बराबर हो।   अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगेको क्रिसेन्ट सोसाइटीले जनाएको छ ।   ‘गाजाका औसत बासिन्दाहरू दैनिक दुई टुक्रा अरबी रोटीमा बाँचिरहेका […]

पुरा पढ़नुश

बिरगंज :५० ग्राम खैरो हिरोइन सहित एक भारतीय पक्राउ ।

रसीद आलम,पर्सा , १८ कार्तिक । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण ब्युरो बिरगंजको सन्युक्त प्रहरी टोलिले लागू औषध खैरो हिरोइन ५० ग्राम सहित एक जना भारत बिहार निवासीलाई  पक्राउ गरेको छ। वरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष केसीको कमान्डमा खटिएका टोलीले शनिबार बिहान् ११:३० मा भारत बिहारको रक्सौलबाट नेपालको बिरगंजतर्फ आउदै गरेका भारत पुर्बी […]

पुरा पढ़नुश

भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड सहयोग, राहात सामग्री ढुवानीमा सहयोग गर्ने

काठमाडौं, १८ कार्तिक । बुद्ध एअरले भुकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।   निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो । शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ […]

पुरा पढ़नुश

भुकम्प अपडेट:भुकम्प परी मृत्यु हुनेकाे संख्या १३८ पुग्याे

काठमाडाैं, १८ कार्तिक । भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ । गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।   नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।   […]

पुरा पढ़नुश