अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्ट द्वारा सवारी साधनहरुको चेकजाँचमा कडाई।
बिरगंज , २१ कार्तिक । अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्टले चाड्बाडका समयमा सडकमा सवारीहरुको चाप बढेकाले दुर्घटना हुन नदिन तथा दुर्घटना नियन्त्रण गर्न सवारी साधनहरुको चेकजाँचमा कडाई गरेको जनाएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्ट का ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादवको कमाण्डमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनहरुको अनुगमन तथा ट्राफिक नियम उलंघन गर्ने सवारीहरुलाई […]
पुरा पढ़नुश