बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

समाचार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ ।

 

अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *