प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा

राजनीति समाचार

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।

 

कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *