घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु

डोटी, २३ असार । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो।   शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन […]

पुरा पढ़नुश

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

कास्की, २३ असार । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।   प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो ।   परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो […]

पुरा पढ़नुश

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई

काठमाडौं, २३ असार । समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा श्रोत नखुलेको अवैध रकम सहित व्यक्ति पक्राउ।

रसीद आलम,बिरगंज ,२२ असार  । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साले श्रोत नखुलेको अवैध ४ लाख नेपाली रुपैया सहित सवारी साधन र एक व्यक्ति पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । विशेष सुचनाको आधारमा भन्सार मुलगेट स्थित चेकप्वाईन्ट टोलिले भारतबाट नेपालतर्फ आईरहेको प्रदेश २-०३-०१६ प १९३० नम्बरको स्कुटरलाई चेकजाँच […]

पुरा पढ़नुश

काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं, २२ असार ।  काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । ‘कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, […]

पुरा पढ़नुश

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, २२ असार ।  जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद […]

पुरा पढ़नुश

भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे,सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, २२ असार । सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, “सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा […]

पुरा पढ़नुश

टिपरको ठक्करबाट बारामा दुई जना घाइते ।

रसीद आलम,बारा,२२ असार । बाराको प्रसौनीमा सवारी दुर्घटना हुँदा दुई जना ब्यक्तिहरु सख्त घाइते भएको बारा प्रहरीले जनाएको छ। कलैया बाट विरगंज तर्फ आउदै गरेको ना ७ ख ६४३४ नम्बरको टिपरले विपरीत दिशा बाट जादै गरेको ना २४ प ३४५ नम्बरको मोटरसाइकललाई बारा प्रसौनी गा.पा.वडा नं  २ प्रसौनी दुधौरा पुलनिर आज बिहान् ११:१० बजेको समयमा […]

पुरा पढ़नुश

स्थानिय तहका जनप्रतिनिधिले आज सिंहदरवार घेराउ गर्ने

काठमाडौं, २२ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् ।   सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन । सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि […]

पुरा पढ़नुश

कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

बिराटनगर, २२ असार । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।   सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी […]

पुरा पढ़नुश