आजबाट अमेरिका रसायन हतियारमुक्त देश बन्दै

वासिंगटन, २२ असार । अमेरिका शुक्रबार अर्थात् आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ ।   न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भए पछि रसायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो । यी खतरनाक हतियारहरू हटाउन अमेरिकालाई दशकौं लाग्यो।     रक्षा विभागले हतियार नष्ट गर्न ३ […]

पुरा पढ़नुश

चोरी पैठारीको अबैध खाद्यान्न तथा कपडाहरू बरामद: पर्सा प्रहरी ।

रसीद आलम,बिरगंज ,२१असार । भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न तथा कपडाहरू जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको  जनाएको छ। विशेष सूचनाको आधारमा आज ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा १६८ किलो अवैध लागू औषध गाँजा बरामद ।

रसीद आलम, बारा,२१ असार । बारा प्रहरीले १६८ किलो अवैध लागू औषध गाँजा पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान ६:३० बजेको समयमा  कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा अवैध लागू औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह […]

पुरा पढ़नुश

अङ्कको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन् । बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।   ‘अबको पढाइमा विषय छनौट गर्दा अहिले […]

पुरा पढ़नुश

अपडेट:एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ

काठमाडौं, २१ असार । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।   उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको […]

पुरा पढ़नुश

एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २१ असार । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको […]

पुरा पढ़नुश

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौंं, २१ असार । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् ।   बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी […]

पुरा पढ़नुश

एसईईको नतिजा सार्वजनिक

काठमाडाै, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ । बिहीबार बोर्डको बैठकपछि  गत चैत १७ गतेदेखि २९ गतेसम्म  चलेको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ […]

पुरा पढ़नुश

ह्वाइट हाउसमा भेटियाे कोकिन, राष्ट्रपति बाइडेनका छोरा हन्टर माथी शंका

वॉशिंगटन, २१ असार । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा आइतबार राति भेटिएको सेतो पाउडर अरू केही नभएर अन्तत कोकिन भएकाे खुलेकाे छ । आइतबार राति भेटिएकाे साे सेताे पाउडर काेकिन भएकाे अमेरिकी अखबार ‘वाशिंगटन पोस्ट’ले यो दाबी गरेको हो । गुप्तचर टोलीले यस विषयमा अनुसन्धान गरिरहेको छ । यो पाउडर ३ दिनअघि आइतबार ह्वाइट […]

पुरा पढ़नुश

दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ

कञ्चनपुर, २१ असार । कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो । प्रहरीको अनुसन्धान पछि उनीहरूले दोहोरो […]

पुरा पढ़नुश