राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै

काठमाडौं, २१ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   हिजो दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा […]

पुरा पढ़नुश

माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा ‘रेड कार्पेट’

नयाँदिल्ली, २१ असार । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् ।   सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।   भाजपा विदेश विभाग […]

पुरा पढ़नुश

बिरगंजमा ५९ लाखभन्दा बढीका विल बिजक संकास्पद रहेका माल-सामानहरु सहित एक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा।

रसीद आलम, बिरगंज ,२० असार । बिल बिजक भन्दा बढी स्टेशनरीका  सामानहरु लोड रहेको एक ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ आईरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलवार साझ […]

पुरा पढ़नुश

पेस्तोल र ३ थान गोलीको खोकासहित एक जना पक्राउ

महोत्तरी, २० असार । रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।   सोही नगरपालिका-१ बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको […]

पुरा पढ़नुश

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

सप्तरी, २० असार । आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।   खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना […]

पुरा पढ़नुश

प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल

काठमाडौं, २० असार । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वाेच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।   आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ । यसप्रति सांसदहरुको गम्भीर ध्यान जाने महासचिव पोखरेलले बताए ।     ‘जननिर्वाचित […]

पुरा पढ़नुश

बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनूः ओली

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका छन् ।   बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन ।   ‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन्, पहिरोका कारण […]

पुरा पढ़नुश

१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ

हेटौंडा, १९ असार । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई  गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा लागु औषध गाजा सहित एक जना महिला समेत २ जना पुरुष पक्राउ ।

रसीद आलम ,बारा ,१९ असार । ईलाका प्रहरी कार्यालय निजगढ बाराले लागु औषध  गाजा सहित एक जना महिला समेत २ जना  मानिसलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज मंगलवार बेलुकी  ४:०० बजेको समयमा  निजगढ न.पा.११ उनासिकिलो पुल स्थित  पुर्व पश्चिम  सडक खण्डमा  खटिएको चेकिङ टोलीले  पोखराबाट जनकपुर तर्फ आउदै गरेको ग १ […]

पुरा पढ़नुश

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त

काठमाडौं, १९ असार । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन

पुरा पढ़नुश