सिंगापुरवाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

काठमाडाैं, १२ असार । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।   पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी राणा सिंगापुरवाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।   सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने ।   श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका […]

पुरा पढ़नुश

कांग्रेसले थाल्यो अनलाइनबाट सदस्यता वितरण

काठमाडौं, १२ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको […]

पुरा पढ़नुश

जसपा नेपालको बिद्यान अधिवेसन समापन हुदैँ

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ । गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।   आजको बैठकमा  मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।   गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको […]

पुरा पढ़नुश

स्रोत नखुलेको आठ लाख रकमसहित बिरगंजमा एक ब्यक्ति पक्राउ ।

रसीद आलम,बिरगंज ,११ असार । आठ लाख स्रोत नखुलेको रकमसहित हुण्डी कारोवार गर्ने १ जना मानिस पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। असार ८ गते साझ ४:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा  प्रहरी चौकी ईनर्वाका वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आईरहेको ना.२८ प ९००८ नम्बरको मोटरसाईकल […]

पुरा पढ़नुश

भारतकाे उडिसामा एक आपसमा बस ठोक्किदा ११ जनाको मृत्यु

भुवनेश्वर, ११ असार । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।   रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ ।   घटनालगत्तै स्थानीय प्रहरी र […]

पुरा पढ़नुश

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधान ट्राफिक कारबाहीमा

काठमाडौं, ११ असार । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।   पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।   ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उलङघन गर्ने १ सय ९५, रेड लाइट […]

पुरा पढ़नुश

दक्षिण अफ्रिका टुक्रिएर नयाँ महासागर बन्दै, अफ्रिकामा किन चिरा परिरहेको छ ?

काठमाडौं, ११ असार । वैज्ञानिकहरूका अनुसार प्राकृतिक घटनाका कारण विश्वका धेरै महादेशहरू टुक्राटुक्रा हुँदै गए । भू वैज्ञानिकहरूका अनुसार कुनै समय अन्टार्कटिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अफ्रिका एउटै महाद्वीपमा थिए तर पछि प्राकृतिक घटनाका कारण उनीहरु सबै छुट्टिए । यस्तै एउटा घटनाका कारण भारतलगायत अफ्रिकाबाट टुटेर एसियामा मिसियो ।   भारत एशियासँग ठोक्किए पछि हिमालय […]

पुरा पढ़नुश

क्रिकेटर लामिछाने बिरुद्धको मुद्धामा आज क्षतिपुर्ति सबन्धी सुनवाई हुदैँ

काठमाडौं, ११ असार । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।   लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय […]

पुरा पढ़नुश

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडे…

नयाँ दिल्ली, ११ असार । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।   लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि  जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए […]

पुरा पढ़नुश

प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।   तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि […]

पुरा पढ़नुश