सहकारीलाई ३० दिन भित्र बिवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही

काठमाडौं, १३ असार । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।   महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।   पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना […]

पुरा पढ़नुश

प्रेम अस्वीकृत भएपछि पाकिस्तानवाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या

लन्डन, १३ असार बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।   ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाईएको हो । हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न […]

पुरा पढ़नुश

रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखी उपमेयरको धर्ना, बजेट प्रस्तुत हुन सकेन्

रौतहट, १३ असार । रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ ।   बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन ।   नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर […]

पुरा पढ़नुश

आजवाट एकैपटक एक बर्ष घटयो दक्षिण कोरियालीको उमेर

सियोल, १३ असार । आजवाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ ।   दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन ।   कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो । तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट […]

पुरा पढ़नुश

अनलाइनमार्फत् सट्टाबाजी खेलाएकाे आराेपमाम चारजना पक्राउ

काठमाडौं, १२ असार । विभिन्न अनलाईन ग्याम्बलिङ/अनलाईन क्यासिनो गेमहरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कंलकी […]

पुरा पढ़नुश

बालुवाटार जग्गा प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं, १२ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्।   केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार शाहलाई पक्राउ परेको हो ।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  ।   सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत […]

पुरा पढ़नुश

ललिता निवास प्रकरणः पक्राउ पर्नेमा भाटभटेनीका मालिक देखी मालपोतका हाकिमसम्म

काठमाडौं, १२ असार । ललिता निवास प्रकरणको फाइल खोलिएको छ ।   गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।   फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल […]

पुरा पढ़नुश

इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा देशभर बिहीबार सार्वजनिक विदा

काठमाडौं, १२ असार । सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा १४ जेठ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार […]

पुरा पढ़नुश

उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

  महोत्तरी, १२ असार युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका  नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए । […]

पुरा पढ़नुश

पर्सामा कन्टेनरको ठक्करबाट एक गर्भवती महिला घाइते।

बिरगंज ,१२ असार । परवानिपुर ड्राईपोर्ट सडक खण्डमा पर्ने बिरगंज म.न.पा. २८ बगही चौक प्रबेशद्वार नजिकमा सोमबार साझ ५:३० मा युपि ५३ डिटि ९८५६ नम्बरका एक भारतीय कन्टेनरको ठक्करबाट एक गर्भवती महिला सख्त  घाइते भएको जानकारी प्राप्त भएको छ। बगही निवासी राम नाथ सहनीको उनी छोरी हुन , निजको खुट्टा ,ढाड फ्याक्चर भएको र  नेपाल […]

पुरा पढ़नुश